August 18, 2018

‘प्रदेश र स्थानीय तहले संघीय सरकारसँग लड्नु पर्दैन’

 

काठमाडाैँ, भदाै २ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश र स्थानीय तहले संघीय सरकारसँग लड्नु नपर्ने बरू सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले संघीय संरचना नेपालका लागि नयाँ अभ्यास भएकोले केही समस्याहरू देखिनु स्वभाविक भएको बताए ।

प्रधानमन्त्री ओलीले शनिबार प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्दै भने, ‘कहिलेकाहीँ प्रदेश सरकार तानातानमा पर्छ। कहिले तलबाट कहिले माथिबाट’ ।

उनले थपे , ‘नयाँ जुत्ता कसोकसो नमिल्या जस्तो हुन्छ, खुट्टा दुखाउँछ। तर लगाउँदै गएपछि मिल्दै जान्छ। केन्द्र सरकार विभेदकारी छैन, सहयोगी छ।’

बीचमा रहेको प्रदेश सरकारले झन्झट मान्न नहुने उनकाे भनाइ छ । ‘मारामार गर्न हुन्न। अरुले हतियार बेच्छ हामी मारमा पर्छौं’ उनले भने

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक