संयुक्त राष्ट्रसंघको एउटा एजेन्सी युनिसेफको प्रतिवेदनमा सन् २०१७ मा मात्र १५ वर्ष मुनिका ६३ लाख बालबालिकाहरुको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको छ । तथ्यांकमा प्रत्येक पाँच सेकेण्डमा एउटा बालबालिकाको मृत्यु हुने गरेको पाइएको उल्लेख छ ।
यस्तो मृत्यूको कारण पिउने पानी, सरसफाई, पोषकतत्व र आधारभूत स्वास्थ्य सेवाको कमि रहेको प्रतिवेदनमा उल्लेख छ ।
यो आँकडाभित्र मृत्यु हुने अधिकांश पाँच वर्ष मुनिका बालबालिका रहेको जसको संख्या ५४ लाख रहेको पाइएको छ । जन्मे लगत्तै मर्ने शिशुको संख्या भने आधा रहेको उल्लेख छ ।
युएनको बालबालिका कोष युनिसेफकी विज्ञ लौरेन्स च्याण्डीले सामान्य उपचार, सफा पानी, विद्युत, खोप मात्र पनि प्रदान गर्न सकियो भने मृत्युदरमा नाटकीय गिरावट आउने बताउँछिन् ।
तर तत्काल कुनै कदम नचालिए यो समयदेखि २०३० को बीचमा पाँच वर्षमुनिका पाँच करोड ६० लाख बालबालिकाको मृत्यु हुने उनको प्रक्षेपण छ । तीमध्ये आधा नवजात शिशु हुनेछन् ।
२०१७ को उक्त विश्वव्यापी अध्ययन भएको प्रतिवेदनलाई हेर्ने हो भने मर्ने बालबालिकामध्ये आधा अफ्रिकाका रहेका बताइएको छ ।
गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए
पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको
कात्तिक २६,जाजरकोट । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी
कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि