प्रतिनिधि-प्रदेशसभा निर्वाचनको मत गणनाः को कति अगाडि ?

Matgadanaप्रतिनिधि सभा र प्रदेश सभा विहिबार दोस्रो चरणको निर्वाचन सकिएसंगै साँझ ५ बजेबाट पहिलो चरणमा चुनाव भएका ३२ जिल्लामा मतगणना सूरु भएको छ । 
गणनाको सुरुवाती अवस्थामा बाम गठबन्धनले अग्रताले लिएको छ ।

प्रदेश १ का ताप्लेजुङ। भोजपुर, पाँचथर, ओखलढुंगा, खोटाङ, र संखुवासभा , प्रदेश ३ का दोलखा, रामेछाप, सिन्धुलाीपौलचोक, धादिङ, नुवाकोट र रसुवा, प्रदेश ४ का गोरखा, प्रदेश ५ का रुकुम पुवै र रोल्पा, प्रदेश ६ का जुम्ला, रुकुमा पश्चिम, हुम्ला, मुगु, कालिकोट, डोल्पा, दार्चुला र बाजुरामा गतगणना सुरु भएको हो । 
कम मतगणना भएका जिल्लामा चाँडै नै परिणान आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने