पोखरामा महिला नाँगैै हिँडेपछि…….

काठमाडौं, १० वैशाख : पोखरा महानगरपालिका–६ लेकसाइडको खहरेमा एकजना पर्यटक महिला नाँगैै हिँडेकी छन् । सोमबार दिउँसो ४ बजेतिर एक महिला पर्यटक टाउकोमा टोपीबाहेक वस्त्र नै नलाई हिँडेकी हुन् ।

स्थानीयले महिला नाँगैै हिँडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । पर्यटन प्रहरीले ती महिला पर्यटकलाई पक्राउ गरेको छ । उनले आफ्नो बारे केही उल्लेख नगरेको प्रहरीको भनाइ छ ।

सोमबार पृथ्वी दिवस भएकाले ती महिला नाँगै हिँडेको हुन सक्ने प्रहरीको बुझाई छ । उनी योगा सेन्टरमा बस्दै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ