May 26, 2019

पेरुमा ८ म्याग्निच्युटको महाभूकम्प

ल्याटिन अमेरिकी देश पेरुमा शक्तिशाली भूकम्प गएको छ।

 अमेरिकाका जिओलोजिक सर्भेलाई उद्धृत गर्दै आएको समाचारमा भूकम्प ८ म्याग्निच्युटको भएको बताइएको छ।सर्भेले पहिले ७ दशमलव ५ म्याग्निच्युटका भूम्पक गएको भएको बताए पनि पछि त्यसलाई सच्चाउँदै ८ म्याग्निच्युटको भएको जनाएको छ।

भूकम्पका केन्द्रबिन्दु उत्तर क्षेत्रको राजधानी मोयोबाम्बाबाट १ सय ५ किलोमिटर पूर्वमा भएको बताइएको छ।

भूकम्पको धम्का इक्वेडर, कोलम्बिया, ब्राजिलमा समेत महसुश गरिएको छ । भूकम्पले पु¥याएको क्षतिका बारेमा विवरण आउन बाँकी छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण

लुम्बिनीको तथ्य र सत्यको  विषयमा विश्वको ध्यान पुग्नु जरुरी: ओली

 २०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल