काठमाडौं, २० असार : रुसमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति इंगल्याण्डले कोलम्बियालाई टाइब्रकेरमा ४–३ ले हराएपछि ८ टिमको टुंगो लागेको हो ।
अब असार २२ गतेदेखि क्वार्टरफाइनल खेल हुनेछन् । पहिलो क्वार्टरमा उरुग्वे र फ्रान्स भिड्ने छन् । यो खेल बेलुकी पौने ८ बजे सुरु हुनेछ ।
असार २२ गते नै राति ११ः४५ बजे ब्राजिल र बेल्जियम भिड्ने छन् ।
त्यसैगरी असार २३ गते बाँकी दुई क्वार्टरफाइनलका खेल हुनेछन् । बेलुकी पौने ८ बजे स्वीडेन र इंगल्याण्ड भिड्ने छन् ।
सोही राति ११ः४५ बजे आयोजक रुस र क्रोएसिया भिड्ने छन् ।
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार
काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।
जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति