नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने एकतापछि पार्टीको पहिलो संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । त्यसअघि दुवै पार्टीका अन्तिम बैठक बसेको थियो । संयुक्त बैठककाे अध्यक्षता केपी अाेली र पुष्पकमल दाहालले संयुक्त रूपमा गरेका छन् ।
संयुक्त बैठकपछि आज नै दुवै पार्टी विघटन गरेर निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरिनेछ । पार्टी दर्ता गर्नका लागि अोली र दाहाल नै जाने भएका छन् ।
पार्टी दर्ता भएपछि आजै पत्रकार सम्मेन गरेर घोषणा गरिनेछ । नयाँ पार्टी बनेपछि साविकका एमाले र माअाेवादीकाे चल अचल सम्पत्ति तथा दायित्व नेकपाकाे हुनेछ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक
माघ २२,काठमाडौँ,। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गहकिलो ढङ्गले गलत