पानी उमालेर मात्रै पिउन चिकित्सकको सुझाव

बाढी र डुबानको समयमा खानेकुरा र पिउने पानीमा पनि विशेष ख्याल गर्न चिकित्सकहरुले आग्रह गरेका छन् । सरुवा रोग विशेषज्ञ डा. बासुदेब पाण्डेले पिउने पानी सफा नभए अर्को महामारीको खतरा रहन सक्ने बताए ।

उनले डुबान प्रभावित क्षेत्रका नागरिकलाई पानी उमालेर वा शुद्ध बनाएर मात्रै पिउन आग्रह गरे । बाढी वा भेल आएको बेला नदीबाट निस्कने माछा खान नहुने डा. पाण्डेको भनाई छ ।

बाढी प्रभावित क्षेत्रमा सर्पले टोक्न सक्ने सम्भावना हुने भएकाले थप सचेत हुनुपर्ने उनले बताए । साथै बृद्ध बृद्धा, बालबालिका, अशक्त र गर्भवति वा सुत्केरी महिलालाई अन्यले सहयोग गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि