पानीमा साम्राज्ञीकोे ‘हट’ अवतार

 अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले अष्ट्रेलियामा छिन् । निर्मात्री तथा निर्देशक पनि बनिसकेकी झरना थापाले ए मेरो हजुर २ सँगै साम्राज्ञीलाई अष्ट्रेलिया लगेकी हुन् ।

chait

साम्राज्ञीले अष्ट्रेलियाको रेड कार्पेटमा रातो पहिरनले माथ दिएकी थिइन् । तर त्यसलाई पनि माथ दिनेगरी उनको फेसबुकमा पोष्ट भएका छन्, विकीनी तस्बिर । समुद्र सयरमा निस्किएकी साम्राज्ञीको तस्बिरमा देखिएको रूपको चर्चा चलेको छ ।

अहिलेसम्मका हिरोइनलाई माथ हुनेगरी पानीमै आगो लगाउने साम्रज्ञीको रूपको धेरैले प्रशंशा र कतिपयले आलोचना समेत गरेका छन् । फिल्मसँगै साम्राज्ञी पहिलो पल्ट विदेश सयर गरेकी हुन् । विदेशमा उनले सेलिब्रिटी अन्दाजमा तस्बिरहरू खिचाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको