September 18, 2019

पाखण्डी कुरा गरेर प्रतिगमन लाद्न खोज्यो भन्दैमा अलमलिन नहुने : प्रधानमन्त्री ओली

असोज १, काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले  केही उत्ताउलाहरुले पाखण्डी कुरा गर्ने जन्मसिद्ध व्यवहार प्रदर्शन गरिरहेको बताएका छन् ।  

Image result for प्रधानमन्त्री ओली

उनले बुधबार सातौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।  उनले  पाखण्डी कुरा गरेर प्रतिगमन लाद्न खोज्यो भन्दैमा अलमलिन नहुने बताएका हुन् ।  

उनले भने ‘केही स्वार्थी तत्वले मुलुकको विकास भन्दा उपलब्धीलाई भत्काउन खोज्ने प्रयास गरिरहेको भएपनि हामी त्यसमा अलमलिने होइन’ प्रधानमन्त्री ओलीले कोही कोही व्यक्तिले जन्मसिद्ध पाखण्डीपन प्राप्त गरेको समेत बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक