March 12, 2018

पाइलट पृथुला रसिदकाे मृत्यु

 फागुन २८

 
 
 


पाइलट पृथुला रसिद

 
 

दुर्घटनग्रस्त युएस बंगला विमानका चालक पृथुला रशिदको मृत्यु भएको पुष्टि भएको छ।

काठमाडौं मेडिकल कलेजले अस्पतालमा मृत अवस्थामा ल्याइएकाहरुको नामावली सार्वजनिक गरेकाे छ जसमा पृथुलाकाे नाम समावेश छ। यसैगरी चालक दल सदस्य ३५ वर्षीय ख्वाजा हुसेन र इन्जिनियर रकिबुल हुसेनको पनि मृत्यु भएको छ। दुवैकाे केएमसी अस्पतालमा मृत्यु भएकाे हाे।

केएमसीमा मृत्यु भएका ८ मध्ये ६ को नाम खुलेको हो। मृत्यु हुनेमा नेपालीहरु हरिसंकर पौडेल, प्रविन चित्रकार,सजना देवकोटा रहेका छन। अन्य दुईको नाम ठेगाना खुल्न सकेको छैन।

साेमबार दिउँसाे युएस बंगलाकाे विमान त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा कम्तिमा ४९ जनाकाे मृत्यु भएकाे छ। मृतककाे संख्या बढ्न सक्ने सम्बन्धित अधिकारीहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने