यतिबेला बलिउडमा फिल्म ‘संजू’को चर्चा व्यापक छ । फिल्मका कारण अभिनेता रणबीर कपूरले प्रशंसा बटुलिरहेका छन् ।
बक्स अफिसमा ‘संजू’ले उत्कृष्ट व्यापार गरेको छ । फिल्म रिलिज भएको लगभग १५ दिन भएको छ । यसबीचमा फिल्मले धेरै रेकर्डहरु बनाइसकेको छ ।
फिल्मले भारतमा मात्र तीन सय करोड कमाइसकेको छ । विश्वभरको कलेक्शनलाई आधार मान्ने हो भने यसले पाँच सय करोडको आँकडा पार गरिसक्यो । रिलिजको तीन दिनमै फिल्मले सय करोडको आँकडा छोएको थियो ।
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
असार १४, काठमाडौँ। मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं