शिक्षा क्षेत्रमा सुधार गर्नेभन्दा क्षणिक स्वार्थ पुरा गर्न सहमति हुने गरेकाले समग्र शिक्षा क्षेत्र अस्तब्यस्त बन्दै गएको सरोकारवालाले औंल्याएका छन् ।
यको उदाहरण शिक्षा मन्त्रलाय बनेको छ ।
शिक्षा मन्त्री गोपालमान श्रेष्ठले हाल यस्तै एक सहमति अस्थायी शिक्षकहरुसंग गरेका छन् ।
शिक्षक सेवा आयेगले गत असार २४ गते निश्चित गरको १९ हजार २ सय ६५ स्थायी पदको परीक्षाकाा लागि अस्थायी शिक्षक परीक्षाको तयारीमा जुटेका थिए ।
तर उनीहरु एकाएक आन्दोलनमा उत्रिएका छन्
भदौ १४, काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तहमा वृद्धि गरेको शुल्क तत्काल कार्यान्वयन नगर्ने
२०८० जेठ २४, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय सदस्यसम्मको कार्यविभाजन गरेर अन्तर पार्टी
जेठ १४, काठमाडौं । भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले सुझावका लागि भनेर डाकेकाे वैठकमा
पछिल्ला समय नेपालीहरुमा विदेशी मोह लागेको छ । पैसा हुने नै होस् या नहुने सबै
२६ कार्तिक,भक्तपुर । लौरो अभियान्ता एवं लौरो चुनाव चिन्ह लिएर भक्तपुर २ प्रदेश (क) का
५ असोज,भक्तपुर । नेकपा एमाले सुर्यविनायक नगरकमिटी वडा नं ८ को आयोजनामा वडा स्तरीय बृहत