October 9, 2017

‘पद्मावती’को ट्रेलर सार्वजनिक (भिडीयो)

संजयलिला भन्सालीको निर्देशनमा बनेको फिल्म पद्मावतीको ट्रेलर सार्वजनिक भएको छ । दीपिका पादुकोण, रनबीर सिंह र शाहिद कपुरको मुख्य भूमिका रहेको फिल्म पहिले देखि नै चर्चामा थियो ।

images (1)

इतिहासमा हुने विभिन्न पौराणिक घटनालाई पर्दामा उतार्न माहिर निर्देशक भन्सालीले यसअघि बाजिराव मस्तानी बनाएका थिए । साथै रामलिला पनि भन्सालीकै फिल्म हो । सोमबार रिलिज गरिएको पद्मावतीको ट्रेलरमा रनबीर सिंह नेगेटिभ भूमिकामा देखिएका छन् । तीन मिनेट नौ सेकेन्ड लामो ट्रेलरले पद्मावतीको उत्सुकता अझै बढाईदिएको छ । फिल्ममा केहि यस्ता दृश्यहरु पनि खिचिएको छ, जसमा बाहुबली र बाहुबली २ जस्तै देखिन्छ ।

विगत केहि वर्षदेखि दीपिका पादुकोणका कुनै पनि फिल्म रिलिज भएका छैनन् । साथै बाजिराव मस्तानी पछि रनबीर सिंहको बेफिक्रे मात्रै रिलिज भएको थियो । शाहिद कपुरको पनि यो धेरै समय पछि आएको फिल्म हो । फिल्म डिसेम्बर १ देखि रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं