नेविसंघका कार्यकर्ताद्वारा विरोध प्रदर्शन, १६ जना पक्राउ

माघ १३ , काठमाडौं : काठमाडौं पशुपति क्याम्पसमा अध्ययनरत नेविसंघका कार्यकर्ताले प्रधानमन्त्रीको पुत्ला दहन गर्दै प्रदर्शन गरेका छन् । कांग्रेसका भ्रातृसंस्था आजदेखि आन्दोलनमा छन् । काठमाडौंका विभिन्न क्याम्पसअघि नेविसंघका कार्यकर्ताले प्रदर्शन गरेको बताएका छन् ।

ग्रामिण आदर्श र एनआर क्याम्पसका विद्यार्थीले पनि विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा १६ जना विद्यार्थी पक्राउ परेको नेविसंघका नेता युपी लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक