नेप्सेमा सुधार , २ घण्टामा ८ अंकको वृद्धि !

 चालु आर्थिक वर्ष सकिन लाग्दा नेप्सेले सुधारको संकेत देखाएको छ । अघिल्ले साताको अन्तिम दिन २५ अंकले बढेको बजारमा आइतबार पनि सोही क्रमले निरन्तरता पाएको हो ।

201016031A24

आइतबार बजारमा आधा समयको कारोबार सकिँदा नेप्से परिसूचक ७.५ अंकले सकारात्मक रहेको छ । यसदिन कारोबार सुरु भएको आधा घण्टामै १६ अंकले बढेको नेप्से अहिले भने सुस्त गिरावटको क्रममा छ ।

यस अवधिसम्म नेप्सेमा १४८ कम्पनीका सेयर कारोबारमा आएका छन् । यसक्रममा सेयर बजारमा ५ लाख ३२ हजार कित्ता २० करोड ९१ लाख रुपैयाँमा किनबेच भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा