February 15, 2018

नेपाल विश्वकप छनोटमा पुग्दा ड्रेसिङ रुममा के भयाे? (भिडियो)


 

दशौं नम्बरका ब्याट्सम्यान करण केसी नायक बन्दै बुधबार क्यानडा विरुद्धको खेल जितेपछि डिभिजन दुईको शीर्ष स्थानमा रहदै नेपाल विश्वकप छनोटमा पुगेको छ।

क्यानडा विरुद्ध १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपाललाई दशौ नम्बरका ब्याट्सम्यान करण केसीले सनसनीपूर्ण ब्याटिङ गर्दै १ विकेटको जित सुनिश्चित गरेका थिए।

एक समय पराजय उन्मुख रहेको नेपाली टोलीलाई करणले ३१ बलमा ४२ रन जोड्दै अन्तिम बलमा जित दिलाएका हुन्। नेपालको उक्त जितपछि ड्रेसिङ रुममा नेपाली टोलीले उल्लासमय सेलिब्रेसन गरेको छ।

हेर्नुहोस भिडियोमाः 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको