December 24, 2019

नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइनः आफ्नो भूमिका पर्ने लाइन आआफै बनाउने सहमति

 

काठमाडौँ, ८ पौष । नेपाल र चीन पहिलो अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणमा दुवै मुलुकबीच आफ्नो भूमिमा पर्ने खण्ड आआफै बनाउने सहमति भएको छ ।

नेपाल–चीन ग्रीड (प्रसारण लाइन) कनेक्टिभिटी परियोजनाको शुक्रबार सम्पन्न दुवै देशको प्राविधिक समिति (जेटीजी) को बैठकले उक्त सहमति गरेको हो ।

योसँगै रसुवागढी नाकाबाट जोड्ने १४९ किमी लामो रातमाटे–जिलोङ नेपाल तर्फबाट खण्ड ४०० केभी प्रसारण लाइनको निर्माणमा चीनको सहयोगको अपेक्षा टुंगिएको छ ।

अब नेपालले रसुवागढीदेखि नुवाकोटको रातमाटेसम्म ७० किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्नेछ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण