May 7, 2018

नेपाल आइपुगिन बलिउड नायिका करिश्मा कपूर ! (भिडियो)

चर्चित सुन्दरी बलिउड नायिका करिश्मा कपूर नेपाल आइपुगेकी छन् ।। उनी भारतबाट सोमबार बिहान ८ः३० मा नेपाल आइपुगेकी हुन् । मेरिगोल्ड सयपत्री ज्वेलर्सको ग्रान्ड ओपनिङ सेरेमोनीमा विशेष अतिथिका रुपमा करिष्मा नेपाल आएकी हुन् ।

करिष्मा उक्त शोरुमको उद्घाटन पश्चात् आजनै भारत फर्किने छिन् । बुझिए अनुसार करिष्माले शोरुमको उद्घाटनका लागीमात्र १६ लाख भारु रुपैयाँ लिएकी छिन् । केही दिन पहिले पनि करिश्मा नेपाली डिजाइनरद्धारा डिजाइन गरिएको ड्रेस लगाएर र्याम्पमा उत्रिएकी थिइन् ।

दिल्लीको इन्डिया गेटनजिक बिकानेर भवनमा भएको फेसन वीकमा नेपाली डिजाइनर प्रिया राउतद्वारा निर्मित पहिरन लगाएर स्टेजमा जाँदा उनी र उनले लगाएको पहिरनको सबैले प्रशंसा गरेका थिए ।
हेर्नुहोस भिडियो :-

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको