नेपालले पहिलो ओडिआई खेलमा नेदरल्याण्डसँग भिड्ने

नेपालले पहिलो ओडीआई खेल नेदरल्याण्डसँग खेल्ने भएको छ । नेपालले पहिलो पटक एक दिवसीय मान्यता प्राप्त गरेपछि अगष्ट १ र ३ तारिक अर्थात् साउन १६ र १८ गते एतिहासिक एक दिवसीय खेल नेदरल्याण्डविरुद्ध खेल्ने भएको हो ।

यो श्रृङ्खला नेदरल्याण्ड, नेपाल र एमसीसीबीचको त्रिकोणात्मक टि–२० श्रृङ्खलापछि हुने बताइएको छ ।

गत मार्चमा पहिलोपटक वानडे इन्टरनेशनल (ओडिआई) स्ट्याटस पाएको नेपालले नेदरल्याण्ड्ससँग पहिलो वान डे सिरिज खेल्ने भएको हो । तर खेल हुने स्थल भने खुल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति