नेपालगञ्जमा हिजाे राखिएकाे राजा वीरेन्द्रको शालिक प्रहरीले हटायो

king-birendra१७ भदाै, नेपालगञ्ज ।  नेपालगञ्जमा  हिजाे राखिएकाे राजा वीरेन्द्रको शालिक मध्यरातमा  प्रहरीले हटाएकाे छ । नेपालगञ्जकाे वीरेन्द्र चोकमा बिहीबार राखिएको तत्कालिन राजा वीरेन्द्रको शालिक प्रहरीले मध्हयरातमा टाएको हाे ।

प्रहरीले शालीक हटाए पछि झडप  हुनसक्ने भन्दै चाेकचाेकमा कडा सुरक्षा व्यावस्था अपनाएकाे छ । २०६२/०६३ को जनआन्दोनलपछि वीरेन्द्रको शालिक हटाइएपनि बिहीबार बिहान एक्कासी एक समूहले फेरि शालिक राखेपछि प्रहरीसँग झडप समेत भएको थियो । ‘म राष्ट्रवादी हुँ’ भन्ने लेखिएको टिसर्ट लगाएका मानिसको समूहले शालिक राखेका थिए ।

सालिक पुनः स्थापना गरेका राष्ट्रवादी युवाले स्व वीरेन्द्रको सालिक हटाएमा कडा प्रतिवाद गर्ने अभिव्यक्ति दिएकाले  शान्तिसुरक्षामा खलल पुग्न सक्ने भन्दै प्रहरीले नेपालगन्जका चोक चौकमा सुरक्षा व्यवस्था कडा बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको 

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)