काठमाडौं, २० माघ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज नेपालले जितेको छ । आइतबार भएको अन्तिम तथा तेस्रो टी-२० मा यूएईलाई १४ रनले पराजित गर्दै नेपालले तीन खेलको सिरिज २-१ ले जितेको हो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै १० ओभर खेल्दै ८ विकेट गुमाएर १०४ रन बनाएको थियो । नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २९ तथा सन्दीप जोराले २८ रन बनाएका थिए ।
यस्तै विनोद भण्डारीले २१, ज्ञानेन्द्र मल्लले ११, करण केसीले १० रन जोड्दा दिपेन्द्र सिंह ऐरीले २ रन बनाएका थिए । सोमपाल कामी र पवन सर्राफ सुन्य रनमा आउट भएका थिए ।
तर यूएईले ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।
बर्षा र हावाहुरीको कारण ढिला सुरु भएको खेल १० ओभरमा झारिएको हो ।
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार
काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।
जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति