June 30, 2020

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरू

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बालुबाटारमा सुरु भएको छ।

मंगलबारको बैठकमा शीर्ष नेताहरुले आफ्नो धारणा राख्‍ने भएका छन् । गत असार १० गते सुरु भएको बैठकमा नेपाल भारत सिमा विवादको बिषयमा छलफल भइरहेको छ। सीमा समस्या समाधान गर्न भारतसँग वार्ताको पहलका लागि उनीहरुले सरकारलाई दबाव दिएका छन्।

बैठकमा प्रधानमन्त्री ओली उपस्थित नभएकोमा कतिपय नेताहरुले असतुष्टि जनाएका छन्। बैठक सुरु हुनुअगाडि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतलनिवास पुगेर भेटवार्ता गरेका छन्।

आजको बैठकमा सिमाबाहेक कोरोना भाइरस नियन्त्रण रोकथाम र उपचार, सरकार र पार्टी नेतृत्वको समिक्षा, पार्टी एकताका बाँकी कामहरु, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी, नागरिकता विधेयक लगायतका एजेण्डामा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी