January 3, 2020

नेकपाले टुंगो लगायो राष्ट्रियसभा उम्मेदवारहरुको नामावली

काठमाडौँ, १८ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले नामावली टुंगो लगाएको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार,

 प्रदेश एकबाट

महिला उम्मेवार इन्दु गौतम

दलितबाट गोपी अछामी

अन्यबाट देवेन्द्र दाहाल

प्रदेश दुईमा राजपासँग चुनावी तालमेल गर्दा नेकपाले दुईजना उम्मेदवार पाएको छ । महिलाबाट तुलसा दाहाल

दलितबाट राधेश्याम पासवान

प्रदेश ३ बाट

महिला उम्मेदवारमा गंगा बेलबासे

अन्यमा बेदुराम भुसाल

गण्डकी प्रदेशबाट

अन्य उम्मेदवार नारायणकाजी श्रेष्ठ

महिलाबाट भगवती न्यौपाने

प्रदेश पाँचमा

महिला उम्मेदवार विमला घिमिरे

अपांगताबाट जगप्रसाद शर्मा

अन्यबाट गोपाल भट्टराई

कर्णाली प्रदेशबाट

अन्यबाट मायाप्रसाद शर्मा

महिलाबाट सुनिता केसी

सुदूरपश्चिम प्रदेशबाट

अन्यमा तारामान स्वाँर

महिलाबाट शारदा भट्टलाई

पूर्वएमालेले ९ जना र पूर्वमाओवादीले ७ जना उम्मेदवार बनाएको छ । भागबण्डाका आधारमा उम्मेदवार चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा