October 20, 2019

नेकपाका विभाग र जनवर्गीय संगठन अझै अपूर्ण

कात्तिक ३, २०७६काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाग तथा जनवर्गीय संगठनले लामो समयदेखि पूर्णता नपाउँदा ती लथालिंग बनेका छन् ।

 तत्कालीन एमाले र माओवादी केन्द्रबीचमा ३ जेठ २०७५ मा पार्टी एकता भएको थियो । दुई ठूला कम्युनिस्ट पार्टीबीच एकीकरण भएको १८ महिना बित्दा समेत एकताको सबै काम पूर्ण रूपमा टुंगो नलाग्दा उसका विभाग तथा जनवर्गीय संगठन निष्क्रिय बनेका हुन् ।
नेकपा सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले एकताको सबै काम एक साताभित्रैमा टुंगो लाग्ने र सबै विभाग र जनवर्गीय संगठन सक्रिय हुने बताए । ‘एकताको सबै काम एक साताभित्रैमा टुंगो लगाएर देशैभर दुई चरणको अभियान सुरु गर्ने तयारी छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक