नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ शुक्रबार दिउँसो चीन प्रस्थान गरेका छन्।
प्रवक्ता श्रेष्ठ कार्ल माक्र्सको दोस्रो शतवार्षिकीको अवसरमा चिनियाँ कम्युनिस्ट पार्टीद्वारा आयोजित अन्तर्राष्टिय सम्मेलनमा भाग लिन चीन प्रस्थान गरेका हुन्।
नेता श्रेष्ठले चीनको सन्जेन प्रान्तमा हुने कार्यक्रममा भाग लिनुका साथै चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुसँग राजनीतिक भेटघाट पनि गर्ने बताएका छन्। उनी चीनमा पाँच दिनसम्म रहनेछन्।
नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि चीन जाने श्रेष्ठ नेकपाको पहिलो शीर्ष नेता हुन्।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।