एजेन्सी, २१ असोज । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आउने दिनमा मानवलाई पुन: चन्द्रमामा पठाउने योजना बनाउन सक्ने बताइएको छ ।
ट्रम्प प्रशासनले अमेरिकी अन्तरिक्ष एजेन्सी नासालाई फेरि मनुष्यलाई चन्द्रमामा पठाउन निर्देशन दिन सक्ने भारतीय सञ्चारमाध्यम जागरणले उल्लेख गरेको छ । अमेरिकी उपराष्ट्रपति माइक पेंसले राष्ट्रिय अन्तरिक्ष परिषद्मको बैठकमा यसबारे भनाई राखेका थिए ।
उता उपराष्ट्रपतिले भिर्जिनियाको स्मिथसोनियन नेशनल एयर एंड स्पेस म्यूजियममा पत्रकारहरुलाई सम्बोधन गर्दै भने, ‘नासाका अन्तरिक्षयात्री पुन: चन्द्रमामा कदम राख्नेछन् । यसपटक उनीहरु चन्द्रमामा पाइला टेक्न र झण्डा गाड्न मात्र नभई त्यहाँ ठोस ढाँचा तयार पार्न पठाइनेछ । ट्रम्पको नेतृत्वमा अमेरिका फेरि अन्तरिक्षमा एक सफलता हासिल गर्नेछ ।’
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू
माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने
पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार
माघ १०,बैतडी। श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर
कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि