नयॉं शक्ति जापानका बौद्धिक व्यक्तित्व भुवन संकर भट्ट द.कोरिया जादै

imageपिपुल नेपाल , जापान , एच.बी ताम्राकार

आश्विन २४ । अन्तराष्ट्रिय नेपाली समाज जापानका बिधार्थी विभाग संयोजक तथा कान्तो क्षेत्रिय समितिका सह-संयोजक तथा बौद्दिक व्यक्तित्व भुवन संकर भट्ट आफ्नो अध्ययनको शिलशीलामा दक्षिण कोरियमा हुने “17th International Conference On Educational Reserch” मा भाग लिन अहिले राति १ बजे गणतन्त्र कोरिया प्रस्थान गर्नु हुने कार्यक्रम रहेको छ ।

अन्तराष्ट्रिय नेपाली समाज जापानको समितिमा क्रियाशील भुवन संकर भट्ट चार दिने शैक्षिक कार्यक्रमकालागि त्यस तर्फ जानुहुने कार्यक्रम रहेको छ ।

Seoul National University ‘ द्धारा आयोजित कार्यक्रममा विश्व भरबाट विधार्थीहरु आमन्त्रित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

 त्रिवि विमानस्थलमा विदेशबाट आउने यात्रुका लागि स्वघोषणा कक्ष सञ्चालन

साउन २८, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने यात्रुका लागि मालवस्तुको स्वघोषणा कक्ष सञ्चालनमा

एक वर्षमा वैदेशिक रोजगारीमा जान ७ लाख बढी नेपालीले लिए श्रम स्वीकृति

८ वैशाख,काठमाडौं। बितेको २०७९ सालमा वैदेशिक रोजगारिमा जाने नेपालिहरुको संख्या सात लाख नाघेको छ। गत

वैदेशिक रोजगारीमा गएकाहरुलाई निशुल्क स्वास्थ्य सम्बन्धी परामर्श सेवा प्रदान गरिने

  १५चैत,काठमाडौं । वैदेशिक रोजगार बोर्डले आजबाट टेलिमेडिसिन सेवा सुरु गरेको छ। वैदेशिक रोजगारीमा गएका

मानव तस्कर गिरोहद्धारा दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार

९ चैत,काठमाडौँ । मानव तस्करीका गिरोहले दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको

प्रधानमन्त्री दाहालले देशकै वेइज्जत गरेकोमा प्रवासी नेपाली मञ्चद्वारा खेद व्यक्त

१६ फागुन, काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति खेद व्यक्त