मुगु १९ जेठ । छायानाथ रारा नगरपालिकाका लागि आज भएको नगर कार्यपालिकाको निर्वाचनमा नेकपा एमाले–नेकपा माओवादी केन्द्र संयुक्त समूहका उम्मेदवार विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय गमगढीका अनुसार नगर कार्यपालिकामा महिलाबाट पञ्चकला रावल, गौरीकला चौलागाईं, सीमाकुमारी सुनार, हरिनी नेपाली र हजरकला कामी एमालेबाट तथा दलित वा अल्पसङ्ख्यकबाट माओवादी केन्द्रका कर्णबहादुर कुलाल, दानसिं कामी र नौलासिंह कामी विजयी भए ।
उता मुगम कार्मारोङ गाउँपालिकाको गाउँ कार्यपालिकामा छ वटै पदमा पूरै एमालेको समूह निर्वाचित भएको छ भने खत्याड गाउँपालिकामा मिश्रित परिणाम आएको छ । त्यहाँ माओवादी केन्द्र र एमालेका दुई दुई तथा काँगे्रस र परिवार दलका एक एक जनाले विजय हासिल गरेका छन् । सोरु गाउँपालिकामा शनिबार कार्यपालिकाको निर्वाचन हुँदैछ । रासस
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने