November 12, 2018

नक्कली भूकम्प पीडितलाई कारबाही गर्ने सरकारको चेतावनी

 काठमाडाैं, २६ कार्तिक : नक्कली भूकम्प प्रभावितले राहत रकम लिन थालेपछि सरकारले त्यसमा कडाई गर्ने भएको छ ।

भुकम्प गएको ४ वर्षमा वास्तविक भुकम्प प्रभावितभन्दा पनि नक्कली प्रभावितले रकम लिन थालेपछि सरकारले त्यसको छानविन गरी कारबाही गर्ने तयारी थालेको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सह प्रवक्ता मनोहर घिमिरेले १४ जिल्लामा वास्तविक भूकम्प प्रभावितको सूचीमा नक्कली प्रभावितहरु भेटिन थालेपछि त्यसमा कडाई गर्न लागेको बताए ।

प्राधिकरणले यसैवर्ष भित्र निजी आवास निर्माणको काम सकिसक्ने दाबी गरिरहेका बेला नक्कली कागजातसहित पीडित भएको दाबी गर्नेलाई कारवाही गर्ने जनाएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने