March 8, 2018

देउवाले भने– ‘राष्ट्रपतिको भूमिकाले लोकतन्त्रमाथि खतरा’

पार्टीको भ्रातृ संगठन नेपाल तरुण दलका जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला तथा प्रशिक्षण भक्तपुरको नगरकोटमा बुधबार उद्घाटन गर्दै सभापति देउवाले वाम गठबन्धनबाट लोकतन्त्रविरुद्ध आउन सक्ने चुनौती सामना गर्न युवाहरू तयार हुनुपर्ने बताए ।

प्रधानमन्त्री केपी ओलीले केही दिनअघि राष्ट्रिय सभा सदस्य नियुक्तिमा अदालतले गरेको आदेशलाई ‘कार्यकारी अधिकारमाथिको हस्तक्षेप’ भनी टिप्पणी गरेका थिए । त्यही अभिव्यक्तिलाई लिएर देउवाले अदालतलाई समेत कब्जामा लिने नियत वाम गठबन्धनको रहेको धारणा राखे ।राष्ट्रपतिले आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय सभा सदस्य मनोनयनका लागि गरेको सिफारिस रोकिराखेर ओली सरकारको सिफारिसअनुसार मनोनयन गरेप्रति देउवाको आपत्ति थियो । आजको   कान्तिपुरमा  खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको