January 16, 2018

देउवाबाट फेरि धोका ! नहुने भो प्रदेशका केन्द्र र प्रदेशप्रमुख नियुक्ति

 

 

काठमाडौं, माघ २।  माघ २ गते  ४ वजे निर्धारित गरिएको मन्त्रिपरिषद्‌को बैठक स्थगित भएको खबर छ।  स्थगित गरिएको बैठक भोलि माघ ३ गते बुधबार बिहान ९ वजे बस्ने भनिएको छ।माघ २ गतेको मन्त्रिपरिषद्‌को बैठकले  प्रदेशको  अस्थायी केन्द्र तोक्ने र प्रदेश प्रमुखहरु नियुक्त गर्ने मुख्य एजेण्डा थिए ।

निर्वाचन आयोगले माघ २ गते मंगलबारसम्म प्रदेशको अस्थायी केन्द्र तोक्न र प्रदेश प्रमुख नियुक्त गर्ने काम सरकारले नगरे माघ सात गतेबाट हुने राष्ट्रिय सभा निर्वाचनका प्रक्रिया प्रभावित हुने भन्दै सरकारलाइ निरन्तर दबाब दिईरहेको थियो। निर्वाचन आयोगले माघ २ गते नै पाँच राष्ट्रिय दलका प्रनितिधिहरुसँग राष्ट्रिय सभा निर्वाचन र त्योसँग जोडिएका विभिन्‍न मुद्दाबारे छलफल गर्दैछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक