दुर्घटनामा एकजना गम्भिर घाइते , स्थानीयद्वारा ट्रिपरमा आगजनी

राजधानीको जडिबुटीमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक गम्भीर घाइते भएको  बताइएको छ । बुधबार मध्यान्ह बा ४ ख ३५५८ नम्बर ट्रिपरले एक मोटरसाइकललाई ठक्कर दिएको हो । 

848-1528874220351459259010520900798476229683796074037248n

ठक्कर दिएसँगै आक्रोशित स्थानीयले ट्रिपरमा आगजनी गरेका छन् । ट्रिपर चालकको लापर्वाहीले दुर्घटना भएको भन्दै आक्रोशित स्थानीय आगजनीमा उत्रिएका हुन् । आगजनीबाट ट्रिपर क्षतिग्रस्त बनेको छ । 

दुर्घटनापछि पेप्सिकोला , कोटेश्वरबाट र लोकन्थलीबाट जडिबुटीतर्फ जाने सवारी साधनहरु प्रभावित भएका छन् । स्थानीयले चालकमाथि कडा कारबाहीको माग गर्दै सडकमा नाराबाजी गरेका थिए । 

गम्भीर घाइते मोटरसाइकल चालकलाई बि एन्ड बि अस्पतालमा उपचार गरिरहेको ट्राफिक प्रहरीले जनाएको छ । 

भर्खर अबरुद्द सडक खुलाईएको समेत स्थानिय युवा रोशन बख्रेलले बताएका छन ।   

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ