दुई बालिका आफ्नै घरभित्र बलात्कृत

Image result for molested pictures

धादिङ – धादिङमा एकैदिनमा दुई जना बालिका बलात्कारको घट्ना दर्ता भएको छ । 

छुट्टा छुट्टै स्थानमा भएपनि बालत्कृत हुने दुवैजना १५ बर्ष मुनिका रहेका छन् । 

दुवै बालिका आफ्नै घरभित्र बलात्कृतको सिकार बेनको हुन् । 

अपाङगता भएकी १४ बर्षीया बालिका र अर्की १३ बर्षाीया बालिका बलात्कार भएको उजुरी बिहीबार जिल्ला प्रहरी कार्यालय धादिङमा दर्ता भएको हो । 

१४ बर्षकी अपाङ्ग बालिकालाई ७० बर्षका पुरुषले र १३ बर्षीकी बालिकालाई ४० बर्षका शिक्षकले बलात्कार गरेको जाहेरीमा उल्लेख छ, यो खबर आजको नागरिक दैनिकमा  छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण