दुई तिहाइको शक्तिशाली कम्युनिष्ट सरकारले केहि गर्न सकेन : काँग्रेस नेता

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुईतिहाइ बहुमतको शक्तिशाली सरकार हुँदा पनि कम्युनिष्टहरुले जनताको नाममा कुनै काम गर्न नसकेको आरोप लगाएका छन् ।

शुक्रबार नवलपुरको कावासोतीमा प्रेस युनियन नवलपुरले गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सरकारले देशलाई सुशासन दिन सकेन भने ।

वरिष्ठ नेता पौडेलले काम गर्नका लागि कुनै अबरोध नभएको र आवश्यक सबै सुविधा हुँदा पनि शक्तिशाली भन्ने कम्युनिष्टहरुले कुनै परिवर्तनका काम गर्न नसक्नु यो उनीहरुकै कमजोरी भएको बताए ।

सरकार कामभन्दा पनि प्रचारमा मात्र व्यस्त भएको उनले आरोप लगाए । रेल र पानीजहाजको कुरा गर्ने सरकारले न्यूनतम् पूर्वाधारका विषयलाई अगाडि बढाउन नसक्नु जनताको अगाडि लज्जाष्पद कार्यमात्र भएको उनको टिप्पणी थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक