दीपिका र रणवीरको विवाह आज इटलीमा सम्पन्न हुँदै

बलिउडका प्रेम जोडी दिपिका पादुकोन र रणवीर सिंह इटलीको कोमो लेकस्थित एउटा भव्य रिसोर्टमा विवाह बन्धनमा बाधिँदैछन् ।

bollyhood

अहिले ट्वीटर लगायत अन्य सामाजिक सञ्जाल यी जोडीको नाम र उनीहरुलाई दिइएको वैवाहिक शुभकामनाहरुले भरिएको छ ।

यी जोडीले हालसम्म तीन फिल्ममा एकसाथ अभिनय गरेका छन् जसमा ब्लकबस्टर बाजिरो मस्तानी, पद्मावत र गोलियौंका रासलिला रामलिला जस्ता फिल्महरु पर्छन् ।

फोर्बस म्याग्जिनको अनुसार पछिल्लो वर्ष यी जोडीले संयुक्तमा दुई करोड दश लाख डलरको कमाई गरेका थिए ।

दुवैको विवाह समारोह बुधबार पनि भएको थियो जुन यी दुई अभिनीत पहिलो फिल्म ‘‘गोलियोका रासलिला राम लिला’को पाँचौं वार्षिकी पनि परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं