बलिउड अभिनेता सलमान खानको फिल्म ‘दबंग’ हिट फिल्ममा पर्छ । र, यसको सीरिज पनि बनिसकेको छ । यस्तोमा उनका फ्यानहरु ‘दबंग ३’को तिव्र प्रतिक्षामा छन् । मीडिया रिपोर्ट्सका अनुसार यस फिल्ममा सलमान वास्तविक जीवनका एक मानिसको भूमिका निभाउनेछन् ।
सलमान यसअघि कानपुर शहरका चुलबुल पाण्डेको भूमिकामा देखिइसकेका छन् । तर, ‘दबंग ३’मा उनी एक वास्तविक पुलिसबाट प्रभावित भएर उनकै भूमिकामा देखिँदैछन् । उक्त पुलिसवाला को हो भन्ने अझै खुलासा भएको छैन । तर, नोएडामा पोस्टेड भइसकेका उक्त पुलिसले केही नेतालाई तह समेत लगाइसकेका छन् । उनको बहादुरी समाचारका विषयम समेत बनिसकेको बताइएको छ ।
तपाईलाई यो बताऔं कि दबंगका को-राइटरले सलमान खानसँग मिलेर उक्त पुलिसवालको बारेमा चर्चा समेत गरेका थिए । सलमान खानले उक्त स्टोरी सुनेपछि फिल्मका लागि ‘ग्रीन सिग्नल’ दिएका थिए ।
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
असार १४, काठमाडौँ। मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं