‘दंबग ३’ मा यी अभिनेता बन्ने भए भिलेन

बलिउडका चर्चीत अभिनेता सलमान खानको फिल्म ‘दंबग ३’ का लागि भिलेन को बन्ने अन्तत फिक्स भएको छ ।

salman-sudeep

मिडिया रिपोर्टका अनुसार यस फिल्मका लागि सुदिप विलेन सलमानलाई टक्कर दिन दंबग ३ मा देखिने भएका छन् ।

दंबग १ मा सोनु सुद भिलेन रहेका थिए भने दंबग २ मा प्रकाश राज भिलेन रहेका थिए ।

भिलेनका कारण पनि यी फिल्महरु चर्चामा रहेका थिए । छिट्टै नै सुटिङका लागि जाने तयारीमा रहेको दंबग फिल्म निर्माण टोलीले भिलेनको निर्णय पनि टुंगाएको हो ।

सलमान खानले सुदिपको नाम लिदै ट्वीटमा उनलाई शुभकामना दिएका छन् ।

दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता सुदीपले अन्य फिल्ममा पनि भिलेनको रोलमा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं