March 1, 2018

डोनाल्ड ट्रम्पकी सञ्चार निर्देशकले राजिनामा दिने, ट्रम्प चिन्तित

 

काठमाडौं, फागुन १७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी सञ्चार निर्देशक होप हिक्सले राजीनामा दिने घोषणा गरेका छन् ।

काठमाडौं, फागुन १७ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी सञ्चार निर्देशक होप हिक्सले राजीनामा दिने घोषणा गरेका छन् ।उनले एक विज्ञप्ति जारी गर्दै राजीनामा दिने घोषणा गरेकी छिन् । हिक्स राष्ट्रपति ट्रम्पसँग सबैभन्दा लामो समय काम गर्नेमध्येकी एक सल्लाहकार थिइन् ।

राष्ट्रपति ट्रम्पले उनलाई साँच्चीकै असल मानिस भन्दै उनको अभाव खड्किने बताएका छन् ।उनले हिक्स निकै राम्रोसँग आफ्नो जिम्मेवारी बहन  गर्न सक्ने व्यक्ति भएको भन्दै भविष्यमा पनि सँगै काम गर्न चाहेको बताए ।२९ वर्षीया होप हिक्स पूर्व मोडेल तथा ट्रम्प अर्गानाइजेसनकी पूर्व कमर्चारी समेत हुन् । ह्वाइट हाउसकी प्रवक्ता सेराह स्यानर्डसले हिक्स कहिलेबाट अलग हुने भन्ने प्रष्ट नभएको बताए ।ह्वाइट हाउसका सञ्चार निर्देशक एन्टोनी स्कारामुची बर्खास्तमा परेपछि गत अगष्टमा राष्ट्रपति ट्रम्पले उनले ह्वाइट हाउसको सञ्चार टोलीको प्रमुखको जिम्मेवारी दिएका थिए ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण

लुम्बिनीको तथ्य र सत्यको  विषयमा विश्वको ध्यान पुग्नु जरुरी: ओली

 २०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल