काठमाडौं, २८ माघ – वर्षाका कारण ढिलाई भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत नेपालको तेश्रो खेल सुरु भएको छ । आज नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ । नेपालले टस जितेर पहिले बलिङ्ग गर्ने निर्णय गरेको छ।नेपाली समयअनुसार खेल ४ः१५ बजे खेल सुरु भएको हो । दिउँसो सवा १ बजे सुरु हुनुपर्ने खेल वर्षाका कारण मैदान भिजेपछि ढिलो सुरु भएको हो । ढिला सुरु भएका कारण खेल ३४ ओभर इनिंगको हुनेछ।
नामिवियामा जारी अघिल्ला दुई खेलमध्ये एकमा हार र एकमा जित निकालेको नेपालले तेस्रो खेलमा युएईविरुद्ध खेल्न लागेको हो ।डिभिजन टूको शीर्षस्थानमा रहँदै विश्वकप छनोट यात्रा तय गर्न नेपालले आजको खेल जित्नैपर्ने हुन्छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।