September 1, 2017

टोलाएरै बिताएका रात

 

“अतीत” अशोक दवाडी 

कयौंपटक टोलाएरै बिताएका रात साक्षी छन् ।।

मेरै हौ भनी सुम्सुमाएका यी हात साक्षी छ्न् ।।

इतिहास बोल्छ बाउबाजेले रणभुमिमा गरेको त्याग ।।
कसैलाई सोध्ने चारैवर्ण छत्तिस जात साक्षी छन् ।।

जब विपत्तिमा छिमेकीले टाँग लडाउँछ यसरी ।।
सरकारबाटै भएका कत्ति अन्तर्घात साक्षी छन् ।।

मनको बाँध तोडेर भेल उसैगरी उर्लिएको थियो ।।
जसरी कोशीकर्णालीले पारेका वज्रपात साक्षी छन् ।।

कहिले दबाबमा कहिले अभावमा गल्ती भएकै हो ।।
असरल्ल छरिएका सम्झौताका खात साक्षी छन् ।।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आज श्रद्धा र भक्तिसाथ आमाको मुख हेर्ने पर्व मनाइँदै

७ वैशाख,काठमाडौं। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख

देशभर विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस मनाइयो

१७ चैत,काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाइएको छ

वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदै

१५चैत,काठमाडौं।वर्षा र सहकालका देवता मानिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदैछ। रथ साँझ ५ बजे

आज घोडे जात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

७ चैत,काठमाडौं । चैत्र कृष्ण औंसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न

दशौं म्यूजिक खबर म्यूजिक अवार्ड मनोनयनको प्रमाणपत्र प्रदान

२८ फागुन, काठमाडौं । दशौं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयनको उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा

लोकप्रिया पुरस्कारको घोषणा

२४ फागुन , काठमाडौं । साहित्यिक पत्रकार संघले २०६४ देखि २०७९ सालसम्मको “लोकप्रिया पुरस्कार” घोषणा