टी ट्वान्टी क्रिकेट : वर्षाले रोकिएको खेल शुरु (नेपाल र सिंगापुर)

मलेसियामा जारी विश्व कप एसिया छनोट अन्तगर्तको बी समूहको छनोट प्रतियोगितामा शुक्रबार भएको नेपाल र सिंगापुरबीच खेल वर्षाले प्रभावित भएको छ । 

वर्षा भएपछि खेल केही सयमका लागि रोकिएको खेल फेरि शुरु भएको छ । टस जितेर पहिला फिल्डिंग गरेको नेपालले खेल रोकिँदासम्म सिंगापुरको ३ विकेट लिएको थियो ।

यो समाचार तयार पार्दासम्म सिंगापुरले  10 ओभरमा 59 रन बनाएको छ । उसले 3 विकेट गुमाएको छ ।

मलेसियाको क्वाललम्पुरस्थित वायुमास ओभल मैदानमा नेपालले टस जितेर सिंगापुरलाई पहिला ब्याटिंगको निम्तो दिएको छ । नेपालका लागि सोमपाल कामीले २ विकेट लिएका छन् । यस्तै सन्दीप लामिछानेले १ विकेट लिएका छन् । 

सिंगापुरले ४ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति