टस जितेर काठमाडौं बलिङ गर्दै, ब्याटिङमा मेहन्द्रनगर

सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) क्रिकेटको दोस्रो क्वालिफायरमा काठमाडौं गोल्डेन्सले टस जितेर बलिङ रोजेको छ । काठमाडौंले बलिङ गर्ने भएपछि ब्याटिङको निम्तो महेन्द्रनगर युनाईटेडले पाएको छ । 

173340579230126389_1891206754276238_749056392_o

धनगढीको एसएसपी क्रिकेट मैदानमा यी दुई टिमको विजेता फाइनलमा प्रवेश गर्नेछ । वर्षाका कारण हिजो (बुधबार) स्थगित भएको खेल आज हुन लागेको हो । टस हारेर ब्याटिङ गरेको महेन्द्रनगरले २ ओभरमा विना विकेट ८ रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो ।
दुबै टिम जितको खोजीमा हुने छन् ।

आजको विजेता फाइनलमा उपाधिका लागि टिम चौराह धनगढीसँग प्रतिस्पर्धा गर्नेछ । टिम चौराह धनगढीले यसअघि नै पहिलो क्वालिफायरमा काठमाडौंलाई पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको टिम हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति