टस जितेर अफगानिस्तानविरुद्ध ब्याटिङ गर्दै नेपाल, शरद र दिलिपनाथ बाहिर

काठमाडौं, २६ फागुन – विश्वकप छनोटमा नेपालले टस जितेर अफगानिस्तानविरुद्ध ब्याटिङमा उत्रिएको छ । नेपाली टोली आफ्नो टिममा केही खेलाडी फेरबदलसहित मैदानमा उत्रिएको छ ।

Napal-Vs-Afgan

खेल जिम्बावेको बुलावायो एथलेटिक मैदानमा भइरहेको हो। नेपाली टोलीमा दिलिपनाथको स्थानमा अनिलकुमार साह आएका छन् भने शरद भेष्वाकरको ठाउँमा करण केसी आएका छन् । नेपाली टोली अफगानिस्तानलाई दबावमा राख्ने रणनीतिअनुसार मैदानमा उत्रिएको छ । विश्वकप छनौटमा लगातार तीन खेल गुमाएको अफगानिस्तानले पछिल्ला खेलहरुमा केही सुधार ल्याएको छ । नेपालविरुद्ध जित निकाले अफगानिस्तानको सुपर सिक्समा पुग्ने सपना ब्युँतन्छ ।

सुपर सिक्समा पुग्नका लागि नेपालले भने अफगानिस्तानसँगको आजको खेल र सोमबार हङकङसँग सोमबार हुने दुवै खेल जित्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी