जेल जानबाट बचे रोनाल्डो

स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफूमाथि लागेको आरोप स्वीकारेका छन् । यसअघि उनले कर छलीको आरोप अस्वीकार गर्दै आएका थिए । रोनाल्डोले आरोप स्वीकारेसँगै उनले २ वर्ष जेल सजाय र १२.१ मिलियन पाउण्ड जरीवाना तिर्नु पर्ने हुन्छ ।

ROnaldo-tax-crime-e1532139793110

यद्यपि, स्पेनिस कानुन अनुसार उनी जेल जानबाट भने बचेका छन् । त्यहाँको कानुनअनुसार २ वर्षसम्मको जेल सजायँ पाएकाले जेल जानु पर्दैन । अनलाइन पत्रिका डेली मेलका अनुसार हालै इटालियन क्बल युभेन्टस्समा आवद्ध ३३ वर्षीय यी स्टारलाई सन् २०१० देखिको कर नतिरेको आरोपमा मुद्दा लागेको थियो ।

रोनाल्डोले अस्वीकार गर्दै आए पनि उनी रियल हुँदा २०१० देखि साढे १३ मिलियन पाउण्ड बराबरको कर छलीको आरोप लागेको थियो । रोनाल्डोको स्वीकारोक्तिसँगै उनले कानुनी लागतवापत ४.३ मिलियन पाउण्ड तिर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

कोषकी नवनियुक्त निर्देशक पुनको नियुक्ति बदर

 माघ ८,  काठमाडौँ।  उच्च अदालत पाटनले पशुपतिक्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि