जीवनमा आउने अफ्ठेराबाट बचाउने ३ काम

एजेन्सी। मानिसले जीवनमा धेरै समस्या झेल्नु पर्छ । पौराणिक पात्र महर्षि मार्कण्डेयले यस्ता ३ काम बारे ब्याख्या गरेका छन् जसले हामीलाई जीवनमा आउने अफ्ठेराबाट बचाउन सक्छ ।

श्लोक भन्छः
पुण्यतीर्थाभिषेकं च पवित्राणां च कीर्तनम्।surya-vinayak-temple1
सद्धिः सम्भाषणं चैव प्रशस्तं कीत्यते बुधैः।।
अर्थात

१। तीर्थको स्नान
तीर्थको स्नानले मानिसलाई जीवनमा आउने समस्याबाट बचाउने धार्मिक विश्वास छ । तीर्थहरुलाई देवि देवताको बास भएको स्थान मानिन्छ । त्यस्था स्थलमा पुजा गर्दा वा स्नान गर्दा जीवनका पाप पखालिने र पूण्य प्राप्ति हुने विश्वास छ ।

२। पवित्र बस्तुको नाम लिनु
हिन्दु धर्ममा गाइलाई पवित्र जनावर मानिन्छ । गाइको मुत्र देखि गोबर र दुध सम्म पवित्र चिज मानिएको छ । त्यसैगरी कुनै पनि समस्या पर्दा तुलसी, मन्दिर, अग्नि, पुराण, ग्रन्थ जस्ता बस्तुको नाम लिँदा समस्याबाट छुटकारा पाइने विश्वास छ ।

३ सत्पुरुषको संगत
कुनै पनि समस्यामा सबैभन्दा हितकारी सत्पुरुष अस्थात ज्ञानि ब्यक्ति हुन्छन् । यस्ता ब्यक्तिले जीवन सफलता पाउनका लागि र शान्त रहनका लागि पालना गर्नु पर्ने नियम बताउँछन् । सके सम्म विद्वान र ज्ञानी ब्यक्तिको संगत गरिरहनु पर्छ ।

नोटस् “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र(पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।”

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने