जीप दुर्घटनामा चारको मृत्यु

मंसिर १२,दुल्लु  : दैलेखको ठाँटीकाँध गाउँपालिकामा आज बिहान भएको जीप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । 

घटनास्थलमै मृत्यु हुनेमा ठाँटीकाँध गाउँपालिका–१ का ३० वर्षीया निर्मल बम, वडा नं ३ का ४७ वर्षीया राजेन्द्रबहादुर शाही र ठाँटीकाँध गाउँपालिका–२ का सवारी चालक रमेश शाही रहेका छन् । मृतक राजेन्द्र शाही नेपाली काङ्ग्रेसका वडा सभापति समेत हुन् । 

दुर्घटनामा परी गम्भीर घाइते भएका चार जनालाई उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमा ठाँटीकाँध गाउँपालिका–३ का रत्ना शाहीको मृत्यु भएको रहेको प्रहरी सहायक निरीक्षक तिलक शाहले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ