काठमाडौँ, २६ असोज । जापानमा मुलधारे पानी र आँधीका कारण कहर मच्चिएको छ । आम मानिसको जीवन अस्तव्यस्त भएको मिडिया रिपोर्टमा उल्लेख छ ।
चक्रवर्ती आँधी हेगीबिस राजधानी टोक्योको दक्षिण पश्चिममा इजु प्रायद्वीपको मुख्य भूमीमा स्थानीय समयानुसार साँझ ७ बजे आएको थियो ।
उक्त आँधीका कारण के कति क्षति भएको छ त्यसबारे अझै आकलन गर्न नसकिने मिडिया रिपोर्टमा उल्लेख छ ।
सयौँ मानिसहरु घाइते भएका छन् भने लाखौँ मानिसलाई सुरक्षित स्थानमा जान जापान सरकारले आग्रह गरेको छ ।
जापान सरकारले ७० लाख मानिसहरुलाई सुरक्षित स्थानमा सर्न आग्रह गरे तापनि जम्मा ५० हजारले मानिसहरु सुरक्षित स्थानमा सरेको मिडिया रिपोर्टमा उल्लेख छ ।
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए
पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का
मंसिर १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र