January 26, 2019

छायाँ सरकारको प्रधानमन्त्री बन्ने देउवाको घोषणा, चार बर्ष कटाउन काङ्ग्रेसलाई सकस !

१२ माघ, सिन्धुली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टलाई सरकारबाट कुनैपनी हालतमा  हटाउने दाबी गरेका छन । शनिबार सिन्धुलीको गोलन्जोर गाउँपालिका-३ ग्वालटारमा योद्वा बाबुराम बरालको सालिक अनावरणपछिको कार्यक्रममा सभापति देउवाले नेपाली कांग्रेसले कम्युनिस्टलाई सरकारबाट हटाएरै छाड्ने दाबी गरे ।

छायाँ सरकारको प्रधानमन्त्री बन्ने तयारीमा रहेका देउवाले  राणा, पञ्चायत र राजा सबै कांग्रेसले फालेको दलिल पेश गर्दै कम्युनिस्टलाई पनि चाँडै नै सरकारबाट हटाउने बताए । उनले भने ‘कम्युनिष्ट सरकारलाई हटाउने पालो आएको छ र हामी त्यो छिट्टै पूरा गर्नेछौँ।’

फाइल फोटो ।

सदनमा  दुइतिहाई सरकारको गतिविधिमा असोचनिय  तिब्रता हाबी  र नेपाली कांग्रेसको पछिल्लो गतिबिधिले कांग्रेसमा ठूलो छटपटी देखिएको छ भने जनमतप्रति भयंकर वितृष्णा देखिएको छ । प्रदेश र केन्द्र सरकारमा शून्य सहभागिता र अर्को चार वर्ष यसैगरी पार गर्न कांग्रेसलाइ कठिन हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी