काठमाडौं, २ फागुन । नयाँ शक्ति पार्टी नेपालको यसअघि स्थगित भएको केन्द्रीय परिषदको बैठक तथा भेला आगामी चैत १५ र १६ गते हुने भएको छ ।
उक्त पार्टीका केन्द्रीय कार्यालय संयोजक डा. केशवमान शाक्यले दिएको जानकारी अनुसार परिषद बैठक क्वालिटी ब्याङक्वेट बुद्धनगरमा आयोजना गरिनेछ । बिहान १० बजेबाट सुरु हुने बैठक तथा भेला स्थानीय तहको निर्वाचन परिचालन र संगठन बिस्तारको समिक्षालगायतका बिषयमा केन्द्रित हुने बताइएको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।